कालोपुल क्षेत्रमा बनेका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू) « Khabarhub

कालोपुल क्षेत्रमा बनेका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू)


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगर वडा नं ७ कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना महानगरले भत्काएको छ ।  

महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो ।

 लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरूलाई खाली गर्न सूचना दिँदा पनि अटेर गरेकाले डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ । 

यता सो स्थानमा बसेका नागरिकहरूले कुनै सूचना नदिई एक्कासि भत्काएको गुनासो गरेका छन् । महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिई डोजर लगाएपछि उनीहरु आक्रोशित भएका थिए । त्यसपछि महानगरले बाँकी रहेका टहराबाट तीन दिनभित्र सामान निकाल्न समय दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ४२ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा