कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत « Khabarhub

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ ९९० बमोजिम १० जना सदस्य मनोनीत गरेका हुन् ।  

विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

मनोनीतहरूको नामावली –

-उज्ज्वल कोइराला, ताप्लेजुङ
– प्रेमचन्द्र राय, महोत्तरी
– विजया श्रेष्ठ के।सी।, ललितपुर
-प्रा. मोहनजंग शाह, बाँके
– डा. निरञ्जन कोइराला, कास्की
-कुमार लामिछाने, वर्दिया
– रमा के.सी., सुर्खेत
– प्रेमलाल चौधरी, कैलाली
– शेरबहादुर सार्की, बाजुरा
– दिलिप कार्की, कञ्चनपुर

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ४८ बजे

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा– गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया

फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज

तेहरान- इरान र इजरायलबीच फेरि युद्ध चर्किएको छ। इरानले गयराति

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

चितवन– यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

तेहरान– अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको