प्रेस सेन्टर कर्णालीको अध्यक्षमा चुनिए भट्टराई « Khabarhub

प्रेस सेन्टर कर्णालीको अध्यक्षमा चुनिए भट्टराई


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रतीक भट्टराई चयन भएका छन् । आइतबार शुरु भएको अधिवेशनले शर्मालाई अध्यक्षमा चयन गरेको हो । 

खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष, उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा (प्रेरणा), र तुलाराज चौलागाई चयन भएका छन् । 

कोषाध्यक्षमा कृष्ण शर्मा, लेखा समिति संयोजक प्रचण्ड खत्री चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा  गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रबहादुर बुढाथोकी, कालीबहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ०८ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई