सरकारलाई प्रश्न- कता हिँडेको, बिजुली मारेर, कुलमानलाई फालेर (तस्बिरहरू) | Khabarhub Khabarhub

सरकारलाई प्रश्न- कता हिँडेको, बिजुली मारेर, कुलमानलाई फालेर (तस्बिरहरू)


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा सडकमा स्वर चर्किँदैछ ।

मंगलबार बिहानैदेखि विभिन्न दल र समूहले सडकमा उत्रिएर निरन्तर प्रदर्शन गरिरहेका छन् ।

मंगलबार बिहानैदेखि आन्दोलन चर्किरहेको छ । माइतीघरमण्डलदेखि नयाँबानेश्वरको सडक क्षेत्रमा एकपछि अर्को समूहले प्रदर्शन गरिरहेका छन् ।

मंगलबा स्वतन्त्र नागरिक समूहले दिउँसै बत्ती बालेर, क्यान्डल बोकेर प्रदर्शन गरेका छन् । उनीहरूले सरकारले अन्धकार चाहेको भन्दै कुलमान हटाउने कदमको चर्को आलोचना गरेका छन् ।

प्रदर्शनमा सहभागीले आफूहरूलाई अँध्यारो होइन, उज्यालो चाहिएको भन्दै कुलमानलाई प्राधिकरणमा पुनर्स्थापित गर्न माग गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : ५७ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य