ऊर्जामन्त्रीको राजीनामा माग्दै सिंहदरबार घेर्न पुगेका युवामाथि धरपकड (तस्बिरहरू) « Khabarhub

ऊर्जामन्त्रीको राजीनामा माग्दै सिंहदरबार घेर्न पुगेका युवामाथि धरपकड (तस्बिरहरू)


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबारदेखि पदबाट हटाउने सरकारी निर्णयको विरोध गर्दै उनीहरू सिंहदरबार घेर्न पुगेका थिए ।

ऊर्जामन्त्री खड्कालाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले ऊर्जामन्त्री खड्काको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ०९ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी