विश्वकप छनोटमा नर्वेको उत्कृष्ट सुरुवात « Khabarhub

विश्वकप छनोटमा नर्वेको उत्कृष्ट सुरुवात


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली महादेशको विश्वकपमा छनोटमा नर्वेले उत्कृष्ट सुरुवात गरेको छ। समूह आइमा लगातार दोस्रो जित हात पार्ने क्रममा नर्वेले इजरायललाई मंगलबार राति भएको खेलमा ४-२ ले हरायो।

नर्वेका लागि डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लाथ, क्रिस्टोफर अजर र एर्लिङ हलान्डले गोल गरे।

इजरायलका लागि मोहम्मद अबु फानी र डोर टुगेमानले गोल गरे। समूह आइकै अर्को खेलमा इस्टोनेसियाले माल्डोभामाथि ३-२ को सफलता पायो।

समूह जेको खेलमा काजकिस्तानले लिचेस्टाइन माथि २-० को सफलता पायो। वेल्स भने उत्तरी मेसोडोनियासँग १-१ गोलको बराबरीमा रोकियो।

समूह एलको खेलमा मोन्टेनेग्रोले फारो आयज्लइान्ड माथि १-० को सफलता पायो। चेक गणतन्त्रले जिब्राल्टरलाई ४-० ले हरायो।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ८ : १६ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।