प्राधिकरण घेर्न पुगेका युवाहरूमाथि प्रहरीको धरपकड, हेर्नुस् तस्बिर « Khabarhub

प्राधिकरण घेर्न पुगेका युवाहरूमाथि प्रहरीको धरपकड, हेर्नुस् तस्बिर


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि विद्युत् प्राधिकरण घेराउ गर्न पुगेका स्वतन्त्र युवा समूहमाथि प्रहरीले धरपकड गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै स्वतन्त्र युवा समूह रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका हुन् । 

घिसिङलाई बर्खास्त गरेसँगै उनका देशभर समर्थकहरू मंगलबारदेखि नै सडकमा उत्रिएका छन् । 

अहिले प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरिसकेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : १० बजे

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

डलरको मूल्य १५३ नाघ्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख ३० गते बुधबार। जेठ

आज २०८३ साल वैशाख ३० गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ३० गते बुधबार। जेठ

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट