सडकमा नारा- लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन (तस्बिरहरू) « Khabarhub

सडकमा नारा- लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन (तस्बिरहरू)


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएपछि सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । राप्रपाले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै समर्थकहरू सडकमासमेत उत्रिएका छन् ।

लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन । मन्त्रीपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर लगायतका 
नारासहित सम्पूर्ण संयोजित संगठन, राप्रपाले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : ४९ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको