भृकुटीमण्डपमा समाजवादी मोर्चाको तयारी (तस्बिरहरू)  « Khabarhub

भृकुटीमण्डपमा समाजवादी मोर्चाको तयारी (तस्बिरहरू) 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू सम्मीलित समाजवादी मोर्चाले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।

मोर्चाले अहिले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ ।

साथै सडकहरूमा माइकहरुसमेत राखिएको छ। माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक- एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : १८ बजे

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई