आज साल्ट ट्रेडिङ र सिटिजन लाइफको साधारणसभा  « Khabarhub

आज साल्ट ट्रेडिङ र सिटिजन लाइफको साधारणसभा 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २ वटा कम्पनीको वार्षिक साधारणसभा बस्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको साल्ट ट्रेडिङ कर्पोरेसन र सिटिजन लाइफ इन्सुरेन्सले साधारणसभा गर्दै छ । 

दुवै कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । जसमा साल्ट ट्रेडिङ १५ प्रतिशत नगद लाभांश र लाइफले २६.९८ प्रतिशत बोनस शेयर र १.४२  प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने भएका छन् । 

दुवै कम्पनीहरूले वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ०७ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन