अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा आज पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ ।

भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ३५ बजे

उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने

मस्को- उत्तर कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार

गौरीघाटमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई पूजा आराधना

पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा अग्रता बनाउन सफल भएको छ।

लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट