प्रहरीद्वारा करिब १६ हजार गाँजाका बोट नष्ट | Khabarhub Khabarhub

प्रहरीद्वारा करिब १६ हजार गाँजाका बोट नष्ट


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका-१ स्थित खानी गाउँमा सार्वजनिक तथा व्यक्तिको जग्गामा प्राकृतिक रुपमा उम्रिएका लागूऔषध गाँजाका करिब १६ हजारबोट शनिबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे, ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी कुशादेवीबाट खटिएको प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासी समेतको सहभागितामा काटी उखेली उक्त गाँजा फडानी गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : २१ बजे

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र