होटल पौवाले स्वाद उत्सव आयोजना गर्ने « Khabarhub

होटल पौवाले स्वाद उत्सव आयोजना गर्ने


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा चैत २५ गतेदेखि २९ गतेसम्म सबै शाखामा स्वाद उत्सव आयोजना गर्ने भएको छ ।

उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको होटलका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए ।

पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको होटलले जनाएको छ ।

लुम्बिनीबाट ९ वर्षअघि स्थापना भएको होटल अहिले भने मिसन १०० मा लागेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । हाल पौवाको १८ वटा शाखामा ७०० भन्दा बढीले रोजगारी पाएको भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ४४ बजे

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल