पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट : गोली भेटिएन, जलेरै मृत्यु भएको पुष्टि  « Khabarhub

पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट : गोली भेटिएन, जलेरै मृत्यु भएको पुष्टि 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार राजावादी आन्दोलनका क्रममा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ । 

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा गोली उनलाई नलागेको खुलेको अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले बताए । 

खबरहबसँग कुरा गर्दै डा. चौधरीले भने पहिले गाली हानेर मारेपछि आगोले जलाएको भन्ने आशङ्का धेरैको थियो । 

तर उहाँको शरीर जलेसँगै फोक्सोमा धुवाँको मुस्लो छिरेका कारण मृत्यु भएको पाइयो । पोस्टमार्टम रिपोर्ट आइसकेपछि परिवारले शव बुझ्छु भनेको र अब केही बेरमा शव बुझाइने उनले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : ४३ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा