घरबेटीहरुलाई कुलमानको चेतावनी– भाडामा बस्नेबाट बिजुलीको बढी बिल उठाए कारबाही हुन्छ « Khabarhub

घरबेटीहरुलाई कुलमानको चेतावनी– भाडामा बस्नेबाट बिजुलीको बढी बिल उठाए कारबाही हुन्छ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले घर भाडामा बस्ने व्यक्तिसँग बिजुलीको बिलभ नेर बढी पैसा असुल नगर्न घरबेटीहरुलाई चेतावनी दिएको छ ।

घरबेटीहरुले भाडामा बस्नेहरुसँग बिजुलीको बिल भनेर तोकेको भन्दा बढी पैसा असुल्ने गरेको भन्दै प्राधिकरणले यस्तो प्रवृतिका विरुद्ध अब कडाइका साथ लागिने चेतावनी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको तीन वर्ष पूरा भएको अवसर पारेर आइतबार पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङले भाडामा बस्नेहरुसँग बिजुलीको बिलका नाममा बढी पैसा असुल्नेविरुद्ध कारबाही प्रक्रिया थालिने चेतावनी दिए ।

‘घरबेटीले प्रतियुनिट महसुल बढाइर व्यापार गर्न पाइँदैन् । भाडामा बस्ने व्यक्तिले पनि जति बिल आउँछ त्यति नै दिनुहोस्,’ घिसिङले भने, ‘अहिले प्राधिकरणलाई १३ रुपैयाँ दिएर घरबेटीहरुले २० रुपैयाँ असुल गर्ने गरेको गुनासो आएको छ ।’

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर