बालेनले गरिदिए प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक « Khabarhub

बालेनले गरिदिए प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब तीन महिनापछि हाजिर हुन आउने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंको गाडीमा ह्वील लक गरिदिएका छन् ।

गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडान वडाध्यक्ष र कर्मचारीहरूले लिएपछि बालेनले नगर प्रहरी लगाएर पार्किङ गरेकै ठाउँमा ह्वील लक गरिदिएका हुन् ।

गुरागाईं सवार हुने गाडी कमलादीस्थित पार्किङस्थलमै थियो। त्यहीँ उक्त गाडीमा बालेनले नगर प्रहरी लगाएर ह्विल लक गरिदिएका हुन् ।

बालेनले गुरागाईंलाई रोक्न राजुनाथ पाण्ड नेतृत्वको नगरप्रहरी कमलादीस्थित कार्यालयको गेटमा तैनाथ गराएका छन् ।

तीन महिनादेखि तलब नपाएका कर्मचारी भने कुनै हालतमा गुरागाईंलाई हाजिर गराउने पक्षमा छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : ५१ बजे

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ