प्रशासकीय अधिकृतपछि उपमेयर डंगोल पनि महानगर छिरिन्, कार्यपालिका बैठक बस्दै | Khabarhub Khabarhub

प्रशासकीय अधिकृतपछि उपमेयर डंगोल पनि महानगर छिरिन्, कार्यपालिका बैठक बस्दै


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि कार्यालयमा पुगेकी छन् ।

प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंलाई कर्मचारी र वडाध्यक्षहरूले नगरप्रहरीको घेरा तोड्दै कार्यालय छिराएपछि उपमेयर डंगोल पनि कार्यालयमा छिरेकी हुन् ।

उनी कार्यालयमा पुगेपछि अहिले महानगरको कार्यपालिका बैठक बसिरहेको छ । कार्यपालिका बैठक बसिरहे पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं अझैसम्म कार्यालयमा छिर्न पाएका छैनन् ।

उनी कार्यपालिका सदस्यहरूकै कार्यकक्षमा बसिरहेका छन् । त्यहाँ उपमेयर डंगोलसहितको उपस्थितिमा कार्यपालिका बैठक जारी छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : १९ बजे

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले