एकीकृत समाजवादी सल्यान अध्यक्षमा गौतम « Khabarhub

एकीकृत समाजवादी सल्यान अध्यक्षमा गौतम


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला अध्यक्षमा रमेश गौतम निर्वाचित भएका छन् । पार्टीको २० र २१ गते भएको नवौँ जिल्ला अधिवेशनबाट गौतम निर्विरोध अध्यक्षमा भएका हुन् ।

गौतम यो भन्दाअघि सचिव रहेका थिए ।

उपाध्यक्षमा टेकबहादुर ओली, कल्पना सेजवाल र सचिवमा प्रेमबहादुर डिसी निर्विरोध निर्वाचित भएका छन् भने उपसचिवमा मनवीर बस्नेत, जीतप्रसाद आचार्य र गोविन्द डाँगी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ११ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट