बैंककमा ओली र मोदीबीच भेटवार्ता « Khabarhub

बैंककमा ओली र मोदीबीच भेटवार्ता


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक पुगेका दुई नेताबीच शुक्रबार अपराह्न भेटवार्ता भएको हो ।

बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ३० बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले