हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा « Khabarhub

हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुन गइरहेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ । अप्रिल ९ देखि १३ सम्म सञ्चालन हुने खेलका लागि क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा आशिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करन केसी, शहाब आलम, नन्दन झा, रिजन ढकाल र गुलसन झा परेका छन् ।

क्यानले केही दिनअघि अष्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक अस्टुअर्ट ललाई पुरुषतर्फको क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना