स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार « Khabarhub

स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इजराय – इजरायली सेनाले २३ मार्चका दिन दक्षिणी गाजामा १५ आपत्कालीन कार्यकर्ताको ज्यान जानुमा आफूहरूको गल्ती भएको स्वीकार गरेको छ।

रफाहा नजिकै प्यालेस्टाइनी रेडक्रस सोसाइटीको एम्बुलेन्समा आक्रमण भएको थियो। सोही एम्बुलेन्समा आपत्कालका लागि खटिएका स्वास्थ्यकर्मी समेत थिए।

इजरायली सेनाले सो गाडीले अँध्यारो समयमा फ्ल्यास लाइट र हेडलाइट नबालेका कारण आक्रमण गरेको जनाएको छ।

कुनै चेतावनी बिना सडकमा गुडीरहेको सो सवारी सधानलाई आक्रमण गरिएको भिडियो न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ।

यसअघि शनिबार इजरायली डिफेन्स फोर्सले पत्रकार सम्मेलनको आयोजना गर्दै इजरायलले तीन जना हमासका लडाकु रहेको सवारी साधनलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको थियो।

सवारी साधनले सेनाले जानकारी गराउनुका बाबजुद आक्रमण गरेको तथा त्यसलाई सेनाले नै खाल्डो खनेर गाडेको थियो। अन्तर्राष्ट्रिय निकायले चासो नदिएसम्म त्यो घटना गुपचुप नै राख्ने प्रयास इजरायलले गरेको थियो।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : १४ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम