बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, हेर्नुस् १४ तस्बिर « Khabarhub

बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, हेर्नुस् १४ तस्बिर


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन र सभा बल्खुमा सुरू भएको छ ।

बल्खुस्थित आमसभास्थलमा अहिले नेताहरूले सम्बोधन गरिरहेका छन् ।

राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंकोमा शक्ति प्रदर्शन गरेको हो । अहिले दीपक सिंह र ज्ञानेन्द्र शाहीसहितका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि बल्खु क्षेत्रमा सभा गरिएको हो ।

सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गणतान्त्रिक दलप्रति आक्रमक अभिव्यक्ति दिएका छन् ।

राप्रपाले बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शन गरेको हो । अब वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ०५ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका