तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत, सविनकी श्रीमतीलाई जागिर « Khabarhub

तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत, सविनकी श्रीमतीलाई जागिर


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीनकुने घटनामा परेर ज्यान गुमाएका परिवारलाई भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले राहत वितरण गरेका छन् ।

अध्यक्ष गुरुङले कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरे ।

यसअघि अध्यक्ष गुरुङले पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरेका थिए ।

आर्थिक राहतसँगै सविनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत अध्यक्ष गुरुङले प्रतिबद्धता जनाएका छन् ।

राजावादी समूहको आन्दोलनमा गत चैत १५ गते तीनकुनेमा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ५४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार