अटोमोबाइल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो : श्रममन्त्री « Khabarhub

अटोमोबाइल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो : श्रममन्त्री


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।

मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नीतिगत र व्यवहारिक पक्षबाट बहस र छलफल गरी ठोस निष्कर्ष निकाल्नु पर्ने सुझाव दिए।

उनले नेपाल जस्तो मुलुकका लागि अटो मोबाइल अत्यन्तै महत्त्वपूर्ण निर्माण विकास पुर्वाधारको रूपमा आवश्यक्ता भन्दा बढी विलासिताको बस्तुको रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए।

यस क्षेत्र राजस्व उठाउने क्षेत्र मात्र नभई आन्तरिक रोजगारी सृजना गर्ने क्षेत्र पनि भएको हुनाले श्रम, रोजगार मन्त्रालयको महत्त्वपूर्ण अंग भएको जिकिर उनको छ।  

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ३२ बजे

कोहलपुर नगर अस्पतालमा आजदेखि ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता