वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा (तस्बिरहरू) | Khabarhub Khabarhub

वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा (तस्बिरहरू)


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नौ दिनदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् ।  शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज नौ‍‍औँ दिन पनि शिक्षकहरू आन्दोलित भएका हुन् ।

आज उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म छाता ओढेर प्रदर्शन गर्दा मुख्य सडक अवरुद्ध भएको छ ।  

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज ९औँ भइसकेको छ र आफ्ना माग पूरा नभए नफर्किने चेतावनीसहित शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  २ : ०४ बजे

प्रतिस्पर्धात्मक खेलमा आर्यनासँग राडुकानु पराजित

काठमाडौं – बेलायतकी अम्मा राडुकानु सिनसिन नाटी ओपन टेनिसको तेस्रो

डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त

काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र