एलओडी बन्यो विश्वकै ४४औँ उत्कृष्ट क्लब « Khabarhub

एलओडी बन्यो विश्वकै ४४औँ उत्कृष्ट क्लब


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिक्स् विश्वकै उत्कृष्ट क्लबमध्ये ४४औँ स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४औँ स्थानमा परेको हो । 

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।

एलओडी डिजे म्याग टप सयमा छनौट भएर ४४औँ स्थानमा परेकोले राष्ट्रको नाम जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक भुपेन कुँवरले बताए । उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी  थिए ।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ ।’

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : ४९ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर