नेपाल ल्यूब आयल २०० प्रतिशत हकप्रद शेयर ल्याउने  | Khabarhub Khabarhub

नेपाल ल्यूब आयल २०० प्रतिशत हकप्रद शेयर ल्याउने 


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयरको अनुमति मागेको हो । 

हकप्रद शेयर बिक्री प्रबन्धकको को काम एनआइएमबी एस क्यापिटलले गर्ने छ । धितोपत्र बोर्डले अनुमति दिए पनि कम्पनीले हकप्रद शेयर जारी गर्ने छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ३९ बजे

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन