मादी नदीमा डुबेर बालकको मृत्यु | Khabarhub Khabarhub

मादी नदीमा डुबेर बालकको मृत्यु


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए। पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो ।

बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ३८ बजे

गाजामा इजरायली हमला : ९० जनाभन्दा बढीको मृत्यु

एजेन्सी – गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा

देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन दिदैनौँ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार भएको आशङ्का

काठमाडौं – भारतीय युवाको प्रेम प्रस्ताव स्वीकार नगर्दा बुटवलकी टीका

मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु

त्रिवेणी– रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक

लोकतान्त्रिक चरित्र जोगाउन, कांग्रेस विधान अनुसार अघि बढ्नुपर्छ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको