सुनिल नारायण चम्किएपछि १०३ रनमा समेटियो चेन्नई « Khabarhub

सुनिल नारायण चम्किएपछि १०३ रनमा समेटियो चेन्नई


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा चेन्नई सुपर किङ्स १०३ मा समेटिएको छ ।

एमए चिदम्बरम स्टेडियम चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको हो ।

उसका लागि शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बलको समाना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रन बनाए ।

चेन्नईका २९ बल खेलेका उनले तीन चौका प्रहार गरे। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।

कोलकाताका लागि सुनिल नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १३ रन खर्चिए। त्यस्तै हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : ५१ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको