एनएसएलः हिजाजीको ह्याट्रिकमा धनगढीको जित « Khabarhub

एनएसएलः हिजाजीको ह्याट्रिकमा धनगढीको जित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढी एफसीले जित निकालेको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा काठमाडौँ रेजर्स एफसीलाई ३–१ गोलअन्तरले हराउँदै धनगढीले जित हात पारेको हो ।

खेलको २२औँ मिनेटमा अमाडो डिओपले गोल गर्दै काठमाडौँलाई अग्रता दिलाएका थिए । तर धनगढीका अहमद हिजाजीले खेलकोे ३५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । धनगढीका लागि हिजाजीले ४१औँ र ४७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

जितसँगै आठ अङ्कका साथ धनगढी तालिकाकोे शीर्ष स्थानमा उक्लिएको छ भने काठमाडौँ पाँच अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १० : ०७ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति