काठमाडौंमा हावाहुरीसहितको वर्षा, जहाजहरू आकाशमै ‘होल्ड’ « Khabarhub

काठमाडौंमा हावाहुरीसहितको वर्षा, जहाजहरू आकाशमै ‘होल्ड’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि हावाहुरीसहितको वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको छ ।

यसैबीच, हावाहुरी र वर्षाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा समेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण केही जहाजहरू आकाशमै ‘होल्ड’ भएको अवस्था छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना