राष्ट्र बैंकको गभर्नर खोज्दै देउवा निवास पुगे शेयर लगानीकर्ता « Khabarhub

राष्ट्र बैंकको गभर्नर खोज्दै देउवा निवास पुगे शेयर लगानीकर्ता


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर चाँडो नियुक्त गर्ने भन्दै शेयर लगानीकर्ताको टोली नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । 

छिटोभन्दा छिटो योग्य र राष्ट्र हितमा काम गर्ने गभर्नर नियुक्ति माग गर्दै लगानीकर्ताको टोली बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् । 

सभापति देउवाले आफूले पनि एकदमै छिटो नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिरहेको भेटका भनेको नेपाल सेयरधनी लगानीकर्ता संघका अध्यक्ष घनश्याम पाण्डेले खबरहबलाई बताए । 

‘म एकदमै छिटो गर्ने पक्ष छु भनेको वली ज्यूलाई मैले भनिरहेको छु’, देउवाको कुरा उद्धृत गर्दै पाण्डेले भने, ‘मैले गर्ने सक्ने लेभलमा गर्छु, भनेर सभापति ज्यूले भन्नु भएको छ ।’

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ३३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन