म्यान्मारका भूकम्पपीडितलाई खाना खुवाउँदै, राहत बाँड्दै नेपाली भाषी « Khabarhub

म्यान्मारका भूकम्पपीडितलाई खाना खुवाउँदै, राहत बाँड्दै नेपाली भाषी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत १५ चैतमा म्यानमारलाई केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण हजारौँले ज्यान गुमाएका छन् । थाइल्यान्डमा पनि शक्तिशाली धक्का दिएको भूकम्पका कारण धेरै क्षति म्यान्मारमै भएको छ।

७.२ म्याग्निच्युडको उक्त भूकम्पपछिको भौतिक क्षतिको अझै लेखाजोखा छैन । नेपाली सेनाको टोली पनि एक साता लामो राहत तथा उद्धार अभियानमा जोडिएर फिर्ता भइसकेको छ ।

अहिले पनि त्यहाँका भूकम्पपीडितलाई राहत र उद्धारको खाँचो छ। अहिले त्यहाँ नेपालीभाषीहरू पनि भूकम्पपीडितको राहत र उद्धारमा सक्रिय छन् ।

अहिले नेपाली भाषीहरूले भूकम्प पीडितको उद्धारमा जुटेकाहरूलाई खीर, खाना र पानी खुवाउँदै सेवा गरिरहेका छन् ।

अन्य भूकम्पपीडितिहरूलाई भने त्यहाँस्थित नेपाली भाषीले राहत बाँडिरहेका छन् । अहिले त्यहाँ समाजसेवी कालु पौडयालले सरकार नपुगेको ठाउँमा पुगेर राहत बाँडिरहेका छन् ।

उनले सरकारले राहत दिन नसकेका ठाउँमा पुगेर आफूले भूकम्पपीडित र उद्धारमा सक्रिय भएकालाई खानासहिका कुरा वितरण गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २९ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात