काठमाडौं महानगरले च्यासलमा चलायो डोजर (तस्बिरहरू) « Khabarhub

काठमाडौं महानगरले च्यासलमा चलायो डोजर (तस्बिरहरू)


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले च्यासलस्थित अवैध संरचनाहरूमा डोजर चलाएको छ । 

आज एमाले कार्यालयअगाडि निर्माण गरिएका दुई ग्यारेज र कवाडी संकलन केन्द्रमा नगरप्रहरीले डोजर चलाएको हो । 

स्थानीयले विद्यालयनजिक प्रदूषण र आगलागीको जोखिम भएको भन्दै वडा-३२ मा उजुरी दिएका थिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी :

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ५ : ०४ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल