सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित) « Khabarhub

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित)


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित निर्वाचित भएकी छिन् । अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले भने ८७ मत ल्याएकी छिन्।

प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएका छन्। महासचिवबाहेक सबै पदमा निर्वाचन भएको हो । राधा खनाल भने सर्वसम्मत महासचिव बनेकी हुन्।

त्यसैगरी सदस्यमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजवी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : २६ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी