एमाले कञ्चनपुरकी अध्यक्ष बुढा सवारी दुर्घटनामा घाइते « Khabarhub

एमाले कञ्चनपुरकी अध्यक्ष बुढा सवारी दुर्घटनामा घाइते


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन् । बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा शनिबार बिएई ०२९८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक बिरबहादुर बोहराले बुढा धनगढी तर्फ आइरहेको बेला उनी सवार स्कुटरलाई सोही दिशातर्फ आइरहेको कारले ठक्कर दिँदा घाइते भएको बताए ।

बुढाको टाउको र दायाँ हातमा चोट लागेको छ । प्रहरी निरीक्षक बोहराका अनुसार अहिले उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताए ।

कार र चालक धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक बस्ने ४५ वर्यीय राम बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ४८ बजे

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र