गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आइतबार बिहान कर्णाली प्रदेश ०१-००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा जुम्ला हिमा गाउँपालिका– ४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका बुढालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले बताए ।

प्रहरीका अनुसार दुर्घटनापछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : १३ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका