सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौँ « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौँ


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अंगिकार गरेको बताएका छन् । 

नेपाल महिला संघ कैलारी गाउँपालिकाले भितरियामा आयोजना गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सो कुरा बताएका हुन् । 

उनले लोकतन्त्र संस्थागत गर्न महिलाहरूले खेलेको भूमिकाको चर्चा गर्दै प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा डा. जीवन रानालाई उपाध्यक्षको जिम्मेवारी दिएको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ३ : ४२ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा