वेदकोट -९ का वडाध्यक्ष बेहोस अवस्थामा भेटिए « Khabarhub

वेदकोट -९ का वडाध्यक्ष बेहोस अवस्थामा भेटिए


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा एक जना वडाध्यक्ष बेहोस अवस्थामा भेटिएका छन् ।

वेदकोट नगरपालिका-९ का वडाध्यक्ष जनक विष्ट बुधबार दिउँसो बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले वेदकोट तालमा बेहोस अवस्थामा भेटिएका विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए ।

उनका अनुसार उनको अवस्था स्थिर रहेको छ । विष्ट एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना