भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा ७ हजार किलोको केक ! « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा ७ हजार किलोको केक !


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार ६९ औं जन्मदिन भव्यरुपमा मनाएका छन् ।

उनको गृहराज्य गुजरातका एक केक बनाउने व्यवसायीले ७ सय फिटको केक तयार पारेको र उक्त केकको तौल ७ हजार किलो भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गुजरातको सुरत शहरका व्यवसायी नितिन पटेलले ७ सय फिटको केक तयार पारेका हुन् । यो केक विश्वकै विशाल बनाइएको पनि दाबी गरिएको छ ।

भारतीय प्रधानमन्त्रीको भ्रष्टाचार विरुद्धको अभियानबाट प्रभावित रहेर उक्त केकको नाम समेत ‘करप्शन’ राखिएको छ । त्यसबाहेक भारतीय प्रधानमन्त्रीको जन्मदिनका अवसरमा भारतका विभिन्न क्षेत्रमा आतिशबाजी एवं खुशीयाली मनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : १७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका