कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्धः प्रधानमन्त्री « Khabarhub

कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्धः प्रधानमन्त्री


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राज्य निर्माणमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शहीद ऋषिराज देवकोटा स्मृति प्रतिष्ठानले आइतबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजना गरेको ३८ औं देवकोटा स्मृति दिवस तथा पुस्तक बिमोचन कार्यक्रममा उनले सुशासन तथा कानुनी राज्य निर्माणका लागी सरकारको ध्यान केन्द्रित रहेको बताए ।

सरकार भ्रष्टचारमुक्त समाज निर्माणका लागी पनि प्रतिवद्ध रहेको भन्दै उनले आफू पनि भ्रष्टचार नगर्ने र अरुलाइ पनि भ्रष्टचार गर्न नदिने बताए । प्रधानमन्त्री ओलीले सरकारमाथि चलेका अफवाहका कारण चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको भन्दै देश निर्माणको जिम्मा सरकारले पुरा गरेरै छाड्ने दाबी गरे ।

लोकतन्त्रलाई राजनीतिक दायरामात्र राख्ने र समाजलाई लोकतन्त्रमुक्त राख्ने चेष्टा अब कसैले नगर्ने र जनताको शासन स्थापित हुने जिकिर गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ०६ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना