भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड « Khabarhub

भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् । 

बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको १० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी गोरखा गएका हुन् । 

२०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुगेको अवसरमा शुक्रबार (वैशाख १२) बारपाकमा आयोजना हुने भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार गोरखा पुगेर अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका–१२, कुन्दुटारमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : २२ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले जनही १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ