प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानमा « Khabarhub

प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानमा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई वन तथा वातावरण मन्त्रालयले स्वच्छ वातावरण महाअभियानको अभियन्ताका रुपमा नियुक्त गरेको छ ।

फागुन ७ मा बसेको मन्त्रालयको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार उनीहरुको नियुक्ति एक वर्षको रहनेछ । प्रियंका र आयुष्मानको साथ देशभर स्वच्छ वातावरण बनाउने जनचेतनाका कार्यक्रममा हुनेछ । नायिका कार्कीले आफूहरुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने धारणा राखिन् ।

यी दुईले अभिनय गरेको फिल्म ‘प्रेम दिवस’ जेठमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : १७ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको