राजावादीको फोटो राख्दै नेता भट्टराईले लेखे : लोकतन्त्र दिवसमा उपस्थित जनसागर « Khabarhub

राजावादीको फोटो राख्दै नेता भट्टराईले लेखे : लोकतन्त्र दिवसमा उपस्थित जनसागर


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले बिहीबार एमालेले भृकुटीमण्डपमा गरेको युवा महोत्सवमा जनसागर आएको भन्दै राजावादीको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

एमाले बागमती प्रदेशका इन्चार्ज समेत रहेका भट्टराईले ‘जनसागर उर्लियो’ भनेर फागुन २५ गते राजावादीले ज्ञानेन्द्र शाहको स्वागत गर्दा निकालेको जुलुसको फोटो फेसबुकमा पोष्ट गरेका हुन् ।

उनले हालेको गत फागुन २५ गतेको उक्त फोटोमा पोखराबाट फर्किएका पूर्वराजा शाहलाई स्वागतपछि राजावादीको जुलुस तिलगंगातिर बढिरहेको देख्न सकिन्छ ।

भट्टराईले बिहीबार दिउँसो हालेको उक्त फोटोसहितको स्टाटस अहिले हटाइसकेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १० : ४२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना