भूकम्प दिवसका दिन धरहराबाट देखिएको कंक्रिटको शहर (तस्बिरहरू)  « Khabarhub

भूकम्प दिवसका दिन धरहराबाट देखिएको कंक्रिटको शहर (तस्बिरहरू) 


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौंको मनोरम दृश्य देख्न पाइन्छ । दश वर्षअघि आजकै  दिन गएको भूकम्पमा धरहरा ढलेको थियो । ढलेको धरहरालाई संरक्षण गरेर त्योभन्दा अग्लो धरहरा निर्माण गरिएको छ।

केही समय अघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको धरहरा चढ्नेहरूको घुइँचो लाग्छ । धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क तोकिएको छ । बिहान साढे १० बजे खुल्ने धरहरा साँझ पाँच बजे बन्द गर्ने गरिएको छ।

धरहराबाट शुक्रबार देखिएको काठमाडौं उपत्यका-

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ३७ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल