पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा अजय थापा नियुक्त « Khabarhub

पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा अजय थापा नियुक्त


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर अजय थापा नियुक्त भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले आइतबार सहप्राध्यापक डा केसीलाई नियुक्त गरेका हुन् । 

थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माण लगायतका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन् । 

उनी यसअघि पोविविकै मानविकी तथा समाज विज्ञान संकायको डिन थिए । रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीको पदावधि सकिएपछि थापाले आइतबार उक्त जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : १४ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर