कश्मीर हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी | Khabarhub Khabarhub

कश्मीर हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

सुनसरी – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ४९ बजे

अर्थसंक्षेप : १४ अंकले घट्यो नेप्से, यारी नाका भन्सार कार्यालय सञ्चालनमा

१४ अंकले घट्यो नेप्से, कारोबार कति ? सोमबार नेपाल स्टक

कमल थापाको दाबी- हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नदिन कानुन संशोधन हुँदैछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकारले

‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त आवश्यक’

काठमाडौं– नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बरीपी)

कांग्रेस शीर्ष नेताकै वडामा सदस्यता नवीकरणमा कार्यकर्ताको अरुचि

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि मातहतलाई