सरकारका प्रवक्ताले भने : बुधबारसम्म शिक्षकहरू विद्यालय फर्कने वातावरण बन्छ « Khabarhub

सरकारका प्रवक्ताले भने : बुधबारसम्म शिक्षकहरू विद्यालय फर्कने वातावरण बन्छ


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार हुने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका हुन् ।

उनले भने, ‘शिक्षकहरुसँग छलफल गरि समस्या समाधान हुने प्रयास भइरहेको छ । शिक्षा मन्त्रीले यस विषयमा निरन्तर छलफल गरिरहनु भएको छ । सम्भत् भोलि वा पर्सिसम्ममा समस्या समाधान हुन्छ । बुधबारसम्म शिक्षकहरु विद्यालय फर्कने वातावरण निमार्ण हुनेछ ’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : ५५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार