बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आन्दोलनरत शिक्षक र सरकारी पक्षबीचको वार्ता सकिए लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा शिक्षकहरुका मागका विषयमा निर्णय हुन सक्ने बताइएको छ । आज दिउँसो शिक्षक र सरकारी पक्षबीच ९ बुँदे सहमति भएको थियो । उक्त सहमति मन्त्रिपरिषद्को बैठकमा छलफल पछि सार्वजनिक गर्ने बताइएको छ ।

याे पनि…

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ४३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा