कलश यात्रा (तस्बिरहरू) « Khabarhub

कलश यात्रा (तस्बिरहरू)


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागार्जुन नगरपालिकामा बनाइएको बद्रीनारायण धामको प्राणप्रतिष्ठाको अवसरमा आज कलश यात्रा निकालिएको छ । 

नारायण पोख्रेल प्रतिष्ठानको आयोजनामा कलश यात्रा सम्पन्न भएको हो । बद्रीनारायण धामको ऐतिहासिक महत्वबारे जनचेतना बढाउन र प्राणप्रतिष्ठा कार्यक्रमको बारेमा नागरिकलाई अवगत गराउन कलश यात्रा आयोजना गरिएको हो । 

प्राणप्रतिष्ठाको कार्यक्रम आजदेखि २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : २६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब